बैतडीको स्वास्थ्य : १३ हजारमा परीक्षण गर्दा १० प्रतिशत बढीमा उच्च रक्तचाप
बैतडीमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण अभियानका क्रममा १० प्रतिशतभन्दा बढी व्यक्तिमा उक्त रक्तचापको समस्या देखिएको छ ।
बैतडी जिल्लामा चालु आर्थिक वर्षमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण अभियानका क्रममा १ हजार ४१० जनामा उच्च रक्तचापको समस्या देखिएको छ। कुल १३ हजार जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १० प्रतिशतभन्दा बढीमा यो समस्या पुष्टि भएको हो। स्वास्थ्यकर्मीहरूका अनुसार यस अभियानमा सहभागी भएकाहरूमध्ये सबैभन्दा धेरैमा उच्च रक्तचाप (हाइपरटेन्सन) को समस्या देखिएको छ।
बैतडीमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण अभियानका क्रममा १० प्रतिशतभन्दा बढी व्यक्तिमा उक्त रक्तचापको समस्या देखिएको छ ।
1 more headline since

केशवराज भट्ट बैतडी, असार २९ गते ।बैतडीमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण अभियानमा सहभागीमध्ये सबैभन्दा धेरैमा उच्च रक्तचाप (हाइपरटेन्सन) समस्या देखिएको छ ।चालु आर्थिक वर्षमा १३ हज...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस…
नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स…
साउन महिनाको पहिलो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ। श्रद…