
रामधुनी वन कार्यालयले वार्षिक ३५ हजार बिरुवा उत्पादन गर्दै, देशभर र भारतसम्म पुग्दै वितरण
धरान : सुनसरीको रामधुनी सब डिभिजन वन कार्यालयले वार्षिक रूपमा ३५ हजारभन्दा बढी वनजन्य, नगदे तथा बहुवर्षीय प्रजातिका बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ। २०७९ सालदेखि सञ्चालनमा आएको नर्सरीबाट उत्पादन हुने बिरुवाको माग वर्षेनि


