
एडिनबरामा दोस्रो नेपाली मेला २०२६ सम्पन्न, नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा जोड
स्कटल्याण्ड । स्कटल्याण्डको राजधानी एडिनबरामा ‘दोस्रो नेपाली मेला २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली राजदूतावास लन्डन र गैरआवासीय नेपाली राष्ट्रिय समन्वय समिति (NRNA NCC UK) को सहयोगमा राज्य समन्वय समिति (SCC) तथा स्कटल्याण्डका विभिन्न नेपाली संघ–संस्थाको संयुक्त आयोजनामा मेला सम्पन्न भएको हो । गत वर्ष २३ जुन २०२५ मा दूतावासकै सहयोगमा पहिलो ऐतिहासिक नेपाली […]
