Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

नेपाल सरकारका पूर्वसचिव डा. जीवगर जोशीको ७६ वर्षको उमेरमा निधन

नेपाल सरकारका पूर्वसचिव डा. जीवगर जोशीको ७६ वर्षको उमेरमा मुटुसम्बन्धी समस्याका कारण आज निधन भएको छ। काठमाडौँको ताहाचल निवासी जोशी एक प्रतिष्ठित सहरी योजनाकार र दिगो विकासविद् हुनुहुन्थ्यो। उहाँले सहरी विकास मन्त्रालयको सचिव र वातावरण मन्त्रालयको सहसचिव जस्ता महत्त्वपूर्ण पदहरूमा रहेर सेवा पुर्‍याउनुभएको थियो।

4 publishers · 4 headlines · developing over 3 hours
Broke firstNepal Press logoNepal Press

पूर्वसचिव डा. जोशीको निधन

काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव डा जीवगर जोशीको ७६ वर्षको उमेरमा आज निधन भएको छ । उनी केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित थिए । काठमाडौँ महानगरपालिका–१३ ताहाचल निवासी जोशी नेपालका एक प्रमुख सहरी योजनाकार, दिगो विकासविद् तथा क्षेत्रीय योजनाकार थिए । सहरी विकास मन्त्रालयको सचिव एवं वातावरण मन्त्रालयको सहसचिवलगायतको जिम्मेवारी निभाएका डा जोशी पछिल्लोपटक पोखरा […]

Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
  1. पूर्वसचिव जोशीको निधन

    काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर जोशीको ७६ वर्षको उमेरमा आज निधन भएको छ। उन केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित थिए। काठमाडौँ महानगरपालिका–१३ ताहाचल निवासी जोशी नेपालका एक प्रमुख सहरी योजनाकार, दिगो विकासविद् तथा क्षेत्रीय योजनाकार थिए। सहरी विकास मन्त्रालयको सचिव एवं वातावरण मन्त्रालयको सहसचिवलगायतको जिम्मेवारी निर्वाह गरेका उनी पछिल्लोपटक पोखरा […]

  2. पूर्वसचिव डा. जीवगर जोशीको निधन

    काठमाडौं । नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् डा. जीवगर जोशीको ७६ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार मंगलबार हृदयगति बन्द भएपछि उहाँको निधन भएको हो। केही समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित डा. जोशीका श्रीमती तथा तीन छोरी छन्। डा. जोशी नेपालका अग्रणी शहरी योजनाकार, दीगो विकासविद् तथा क्षेत्रीय योजनाकारका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले […]

  3. पूर्वसचिव जोशीको निधन

    नेपाल सरकारका पूर्वसचिव जीवगर जोशीको ७६ वर्षको उमेरमा आज निधन भएको छ। उनी केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित थिए।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.