
सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन : शाही
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई कारबाही हुने तर, प्रधानमन्त्री र गृहमन्त्रीलाई किन नहुने भनेर प्रश्न गरेका छन् । मंगलबार संसद्मा बोल्दै शाहीले ‘ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई कारबाही हुन्छ भने, सिटबेल्ट नलाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन’ भनेर प्रश्न गरे । उनले न्याय […]
