Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

प्रतिनिधिसभामा विपद् जोखिम न्यूनीकरण र समसामयिक विषयमा सांसदहरूको ध्यानाकर्षण

प्रतिनिधिसभाको सोमबारको आकस्मिक समयमा सांसदहरूले विपद् जोखिम न्यूनीकरण गरी जनताको जीउधनको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसद डा. अमरेशकुमार सिंहले जनतामा छाएको निराशा चिर्न सरकार र प्रतिपक्ष दुवैले उत्साहजनक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले समसामयिक र जनचासोका विषयमा बोल्दै लोकतन्त्र र मुलुकको रक्षाका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्।

3 publishers · 6 headlines · developing over 1d 2h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

प्रतिनिधिसभा आकस्मिक समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, असार ३० गते । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले समसामयिक र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सांसद डा अमरेश...

news6 publishers
Coverage

5 more headlines since

first · 6d agolatest · 5d ago
  1. किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

    काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा परेको भन्दै समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले आजको बैठकको शून्य समयमा रासायनिक मलको सहज आपूर्तिका साथै प्रेस स्वतन्त्रताको संरक्षण, सुकुम्वासी समस्या समाधान, मिटरब्याज पीडितलाई न्याय तथा लागूऔषध नियन्त्रणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद गीता देवकोटाले गोदाममा […]

  2. रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग

    काठमाडौँ, असार ३० गते ।प्रतिनिधिसभाका सांसदले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले समयमै रासायनिक मल उपलब्ध गराउ...

  3. रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदहरूको माग

    प्रतिनिधिसभाका सांसदहरूले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

    Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
  4. प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

    काठमाडौँ, असार ३० गते । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान दिई जनताको जीउधनको रक्षा गर्न सरकारसँग माग गर्न...

  5. प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद डा अमरेशकुमार सिंहले जनतामा निराशा छाएको अवस्थामा सरकार तथा प्रतिपक्ष दलहरूले उत्साह भर्ने खालको गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । ‘जनता र लोकतन्त्र रहेमात्रै मुलुक रहन्छ’, उनले भने, ‘अहिले देखिएको निराशा र नैराश्यता चिर्नका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.