Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

विपद् उद्धारमा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबारको बैठकले विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। यस निर्णय अनुसार उद्धारमा खटिने कर्मचारीले मासिक तलबको १५ प्रतिशत भत्ता र कार्यक्षेत्रमा खटिएको दिनको ५ सय रुपैयाँ उच्च जोखिम भत्ता पाउनेछन्। बैठकले बीउ बिजन नियमावलीमा पहिलो संशोधन गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी र प्रशिक्षकहरूलाई नगद पुरस्कार दिने निर्णय समेत गरेको छ।

4 publishers · 4 headlines · developing over 12 hours
Broke firstBizmandu

विपद्‍का बेला उद्धारमा खटिने सशस्त्र प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने

काठमाडौं। सरकारले विपद् खोज उद्धारमा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्का बेला खोज उद्धारमा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले बीउ बिजन नियमावलीमा (पहिलो संशोधन) गरेको छ भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार […] The post विपद्‍का बेला उद्धारमा खटिने सशस्त्र प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
  1. उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन र उच्च जोखिम भत्ता

    ३१ असार, काठमाडौं । सरकारले उच्च जोखिम विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीलाई विशेष जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को असार ३० गते मंगलबारको बैठकले गोताखोर तथा उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धारमा खटिने विशेष तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई मासिक रूपमा आधारभूत तलबको १५ प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने […]

  2. उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबारको बैठकले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा उच्च जोखिममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । उद्धारमा खटिने कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता दिने र खटिएको दिनमा ५ सयको दरले उच्च जोखिम भत्ता दिने निर्णय भएको हो । उच्च जोखिममा खटिने गोताखोर तथा हिमाली […] The post उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

    काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा उच्च जोखिममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको छ । उद्धारमा खटिने कर्मचारीलाई मासिक रुपमा तलवको १५ प्रतिशत भत्ता दिने र खटिएको दिनमा ५ सयको दरले उच्च जोखिम भत्ता दिने निर्णय भएको हो । उच्च जोखिममा खटिने […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.