
११ महिनाको औसत मुद्रास्फीति २.८९ प्रतिशत
चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तको औसत मुद्रास्फीति दुई दशमलव ८९ प्रतिशत देखिएको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन' सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार ११ महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.८९ प्रतिशत कायम भएको छ। यस अवधिमा फलफूल, घ्यू र तेलको मूल्य बढेको छ भने दाल तथा गेडागुडीको मूल्यमा गिरावट आएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तको औसत मुद्रास्फीति दुई दशमलव ८९ प्रतिशत देखिएको छ।
1 more headline since
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तको औसत मुद्रास्फीति २.८९ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ अनुसार गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत रहेको थियोContinue reading "११ महिनाको औसत मुद्रास्फीति २.८९ प्रतिशत, फलफूल, घ्यू र तेल महँगियो, दाल र गेडागुडी सस्तो !"
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा अर्थतन्त्रसँग सम्बन्धित विभिन्न कानुनहरू संशोधन र खारेज गर्ने विधे…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस…
नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स…