सरकारले आगामी आवमा १६६ विधेयक ल्याउने, सोविताले सभामुख र अध्यक्षलाई बुझाइन् सूची
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा १६६ वटा विधेयक ल्याउने भएको छ। सरकारले आगामी आवमा ल्याउने विधेयकको सूची र तालिका सङ्घीय संसद्मा पठाएको छ। कानुनमन्त्री सोविता गौतमले बुधबार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसँग भेटेर आगामी वर्ष निर्माण गरिने कानुनको मस्यौदा सूची र तालिका बुझाएकी हुन्। विधायन ऐन, २०८१ अनुसार कानुन […] The post सरकारले आगामी आवमा १६६ विधेयक ल्याउने, सोविताले सभामुख र अध्यक्षलाई बुझाइन् सूची appeared first on BIZMANDU.





