ऋण बिस्तार घट्ने भएपछि राष्ट्र बैंकले चालु पुँजीको ‘भेरियन्स’ ब्यवस्था एक बर्ष अझै धकेल्यो
काठमाडौं। नेपाल राष्ट्र बैंकले ऋण लगानी थप घट्ने देखेपछि चालु पुँजी कर्जाको मार्ग निर्देशन संशोधन गरेको छ। राष्ट्र बैंकले बुधबार निर्देशिका जारी गर्दै चालु पुँजी कर्जामा भएको ‘भेरियन्स’ सम्बन्धि ब्यवस्था एक बर्षलाई थप गरिदिएको हो। ऋणीले पेश गरेको अनुमानित वित्तीय विवरण यथार्थपरक रहे नरहेको सम्बन्धमा विस्तृत विश्लेषण गरी वास्तविकताको नजिक हुने विवरणलाई आधार मानी चालु […] The post ऋण बिस्तार घट्ने भएपछि राष्ट्र बैंकले चालु पुँजीको ‘भेरियन्स’ ब्यवस्था एक बर्ष अझै धकेल्यो appeared first on BIZMANDU.