Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 19h ago

खाँडाचक्र नगरपालिकाको भवन निर्माण रोक्न मन्त्री लम्सालको निर्देशनपछि स्थानीयको विरोध

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कालीकोटको खाँडाचक्र नगरपालिकाको बहुउद्देश्यीय प्रशासकीय भवन निर्माण कार्य रोक्न निर्देशन दिनुभएको छ। सडक पूर्वाधारको अनुगमनका क्रममा निर्माण स्थल पुग्नुभएका मन्त्रीले प्राविधिक कठिनाइ देखाउँदै काम रोक्न आदेश दिनुभएको हो। मन्त्रीको यस कदमप्रति स्थानीय नागरिकले राजनीतिक पूर्वाग्रह राखेको भन्दै चौतर्फी विरोध जनाएका छन्।

2 publishers · 2 headlines · developing over 1d 21h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

खाँडाचक्र नगरपालिकाको भवन निर्माण रोक्न मन्त्री लम्सालको निर्देशन

प्रेमराज सिम्खडाकालीकोट, साउन २ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणको काम रोक्न निर्देशन दिनुभएको छ । मन्त्री लम्सा...

news2 publishers
Coverage

1 more headline since

  1. भौतिक मन्त्रीको आदेशप्रति कालिकोटका नागरिकको आपत्ति

    कालिकोट। खाँडाचक्र नगरपालिकाको निर्माणाधिन बहुउद्देशिय प्रसाशनिक भवन निमार्ण कार्यमा रोक लगाउन आदेश दिने सङ्घीय सरकाका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालको बोलिप्रति कालिकोटका नागरिकले चौतर्फी विरोध जनाएका छन् । सडक लगाएतका पूर्वाधारका कार्यको अनुगमनका लागि कालिकोट पुग्नु भएका मन्त्री लम्सालले खाँडाचक्र नगरपालिका भवन निमार्ण स्थलमा पुगेर निर्माण गर्न अप्ठ्यारो हुने भन्दा केही आफ्ना कार्यकर्ताको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.