
नेपालको छायांकन अनुमति प्रक्रियामा खोट : जापानी म्युजिक भिडियोलाई ‘डकुमेन्ट्री’ को बिल्ला
मुस्ताङ । मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा हालै एक जापानी म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । उक्त म्युजिक भिडियोमा दुई जना नेपाली बाल कलाकारले समेत अभिनय गरेका छन् । विदेशी कलाकार र प्राविधिक टोली छायांकन
