
सरकारले स्वार्थअनुसार संविधान र कानुन बदल्न खोज्दैछ: शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजेको आरोप लगाएका छन्।...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले आफ्नो स्वार्थ अनुकूल संविधान र कानुन परिवर्तन गर्न खोजेको आरोप लगाउनुभएको छ। च्यासलमा आयोजित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सरकारले कानुनको दुरुपयोग गर्न सक्ने जोखिम रहेको बताउनुभयो। महासचिव पोखरेलले सरकारले चालु आर्थिक वर्षमा डेढ सयभन्दा बढी कानुनहरू बदल्ने तयारी गरिरहेको दाबी गर्नुभयो।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजेको आरोप लगाएका छन्।...
1 more headline since

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजिरहेको आरोप लगाएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले चालु वर्षमा डेढ सयभन्दा बढी
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) ले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय …
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस…
अर्थ मन्त्रालयले उपभोक्ताहरूलाई बिल लिने र दिने बानी बसाल्न प्रोत्साहन गर्ने उद्देश्यले 'करदाता प्रोत्साहन उपहार कार…