
एमाले प्रचार विभाग प्रमुख आचार्यको दाबीः जनताका मूर्च्छित सपना जगाउँदै ८ वर्षमा देखिने काम गरेका छौँ
नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले ‘३५ वर्षमा के गर्यौ’ भनेर प्रश्न गर्नेहरुलाई एमालेकै शासनकालमा जनताका मूर्च्छित सपना जागेको बताएका छन् ।

