प्रमुख प्रशासकीय अधिकृतलाई सरकारले भन्यो- विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थित हुनू
काठमाडौं। सरकारले जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थित हुन सर्कुलर गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद्जन्य घटनाको जोखिम तथा प्रभावलाई दृष्टिगत गरी विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सोमबार जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय […] The post प्रमुख प्रशासकीय अधिकृतलाई सरकारले भन्यो- विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थित हुनू appeared first on BIZMANDU.
