Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

सरकारले देशभरका जग्गाको सरकारी मूल्याङ्कन १० प्रतिशतले बढायो

सरकारले चालु आर्थिक वर्षका लागि देशभरका जग्गाको सरकारी मूल्याङ्कन १० प्रतिशतसम्मले वृद्धि गरेको छ। डिल्लीबजार मालपोत कार्यालयका अनुसार काठमाडौँका केशरमहल, ठमेल र न्यूरोड जस्ता मुख्य क्षेत्रको जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख ६० हजार रुपैयाँ पुगेको छ। सम्बन्धित मालपोत कार्यालयहरूले गत आर्थिक वर्षको तुलनामा यो नयाँ दर कायम गरेका हुन्।

TopicsKathmandu
2 publishers · 2 headlines · developing over 18 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

केशरमहलदेखि माइतीघरसम्म जग्गा मूल्य आनाको ७६ लाख

६ साउन, काठमाडौं । सरकारले देशैभरिका जग्गाको प्रयोजन अनुसार सरकारी मूल्य तोकेको छ । सम्बन्धित मालपोत कार्यालयले चालु आर्थिक वर्षका लागि १० प्रतिशतसम्मले वृद्धि गरी सरकारी मूल्य कायम गरेका हुन् । काठमाडौं डिल्लिबजार मालपोत कार्यालयले गत आर्थिक वर्षको तुलनामा १० प्रतिशतले मूल्याङ्कन बढाएको जनाएको छ । सो अनुसार केशरमहल, जमल, ठमेल, न्यूरोड, माइतीघर वरपरका जग्गाको […]

Coverage

1 more headline since

  1. जग्गाको मूल्य १० प्रतिशतले बढ्यो, काठमाडौँमा प्रतिआना ७६ लाख ६० हजार !

    काठमाडौँ । जग्गाको मूल्य बढेको छ । सरकारले देशभरीका जग्गाको मूल्य १० प्रतिशतसम्मले वृद्धि गरेको हो । काठमाडौँ डिल्लिबजार मालपोट कार्यालयले गत आर्थिक वर्षको तुलनामा जग्गाको मूल्य १० प्रतिशतले बढेको जनाएको छ । योसँगै केशरमहल, जमल, ठमेल, न्यूरोड, माइतीघर वरपरका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख ६० हजार रुपैयाँ पुगेको छ । यता भक्तपुर जिल्लाकाContinue reading "जग्गाको मूल्य १० प्रतिशतले बढ्यो, काठमाडौँमा प्रतिआना ७६ लाख ६० हजार !"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.