Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Jullast: 6d ago

हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

हेटौँडा उपमहानगरपालिका-११ झम्सिङटार नजिकै सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट बालुवा लिएर झम्सिङटारतर्फ जाँदै गरेको म.प्र.०३-००२ त. ०३९७ नम्बरको ट्याक्टर उकालो कच्ची बाटोमा अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सल्यान कपुरकोट-३ का २२ वर्षीय बिक्रम खड्काको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstNepal Press logoNepal Press

दुर्घटनामा ट्र्याक्टर चालकको मृत्यु

हेटौँडा । हिजो साँझ मकवानपुरको हेटौँडा–११, झमसिङटार नजिकै अनियन्त्रित भएर पल्टिएको ट्र्याक्टरका चालकको मृत्यु भएको छ । हेटौँडा बजारबाट झमसिङटार जाँदै गरेको म.प्र.०३–००२ त. ०३९७ नम्बरको बालुवा लोड ट्र्याक्टर उकालो कच्ची बाटोमा चिप्लिएर अनियन्त्रित भइ पल्टिएको थियो । चालक सल्यान, कपुरकोट–३ का २२ वर्षीय बिक्रम खड्का गम्भीर घाइते भइ हेटौँडा अस्पतालमा उपचार गर्नेक्रममा राति १०ः३० […]

Coverage

1 more headline since

  1. हेटौँडामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

    राममणि दाहालमकवानपुर, साउन ६ गते । हेटौँडा उपमहानगरपालिका–११ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हेटौँडा–११ झम्सिङटार नजिकैको भित्री सडकखण्डअन्तर्गत जङ्गल क्षेत्रमा हे...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.