
सहकारीका ऋणीमाथि कडाइ- जमानी बस्नेदेखि नातेदारसम्मको खाता रोक्का हुने
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋण नतिर्ने ऋणीका साथै उनीहरूका जमानीकर्ता तथा तोकिएका नातेदारहरूको समेत बैंक खाता रोक्का गर्ने जनाएको छ । समितिले जारी गरेको १२ बुँदे सार्वजनिक सूचनामा ऋणीले नियमानुसार ऋण नतिरेमा वा सम्पर्कमा नआएमा ऋण चुक्ता गर्ने सम्पूर्ण दायित्व जमानीकर्ताको हुने र ऋण […]