मेसी, एमबाप्पे, हालान्डसँगै भोजिन्हा पनि विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा, अरु को-को अटाए?
६ राष्ट्रका खेलाडी समावेश यस टिमको फर्मेसन ४–३–३ रहेको छ । स्पेन, फ्रान्स र अर्जेन्टिनाबाहेक इंग्ल्यान्ड, नर्वे र केप भर्डेबाट १-१ खेलाडी छन् ।
फिफाले २०२६ को विश्वकपका लागि ६ राष्ट्रका खेलाडीहरू समेटिएको 'टिम अफ दी टुर्नामेन्ट' सार्वजनिक गरेको छ। ४-३-३ को फर्मेसनमा रहेको यस टोलीमा एर्लिङ हालान्ड, लियोनेल मेसी, केलियन एमबाप्पे र गोलकिपर भोजिन्हा समावेश छन्। यस टिममा स्पेन र फ्रान्सका तीन-तीन, अर्जेन्टिनाका दुई तथा इंग्ल्यान्ड, नर्वे र केप भर्डेका एक-एक खेलाडी परेका छन्।
६ राष्ट्रका खेलाडी समावेश यस टिमको फर्मेसन ४–३–३ रहेको छ । स्पेन, फ्रान्स र अर्जेन्टिनाबाहेक इंग्ल्यान्ड, नर्वे र केप भर्डेबाट १-१ खेलाडी छन् ।
2 more headlines since

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा सम्पन्न विश्वकपको फिफाले ‘टीम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको छ । विश्वभरका समर्थकलाई आफ्नो मनपर्ने खेलाडी छान्न लगाएपछि फिफाले ११ खेलाडी सार्वजनिक गरेको हो । स्पेनको जितमा महत्त्वपूर्ण भूमिका खेले तापनि स्पेनका स्टार खेलाडीहरू पाउ कुबार्सी र आयमेरिक लापोर्टेलाई अनौठो तरिकाले मतदान प्रक्रियामै समावेश गरिएको थिएन, जसको कारण अझै […]
६ राष्ट्रका खेलाडी समावेश यस टिमको फर्मेसन ४–३–३ छ । टिममा स्पेन र फ्रान्सका तीन/तीन, अर्जेन्टिनाका दुई तथा इंग्ल्यान्ड, नर्वे र केप भर्डेका एक/एक खेलाडी खेलाडी छन् ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष…
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विद्युत् महसुल दर पुनरावलोकन गर्न र विगतका खरिद प्रक्रियाको छानबिन गर्न द…
नेपाल सरकार र नेपाल चिकित्सक संघबीच स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्ने विषयमा ५ बुँदे सहमति भएको छ। सहमतिसँगै …