Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

२०औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपाल समूह ‘ए’ मा

जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदको महिला भलिबलतर्फ नेपाल समूह ‘ए’ मा परेको छ। यस समूहमा नेपालले आयोजक राष्ट्र जापानसँग प्रतिस्पर्धा गर्नेछ। एसियाली खेलकुदको ड्र सार्वजनिक भएसँगै नेपालको समूह निर्धारण भएको हो।

TopicsJapan
2 publishers · 3 headlines · developing over 23 hours
Broke firstBaahrakhari logoBaahrakhari

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल समूह ‘ए’मा

detailheadline only3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 4d ago
  1. २०औँ एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल समूह ‘बी’ मा

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
  2. नेपाल जापान रहेको समूह ‘ए’ मा

    नेपालको महिला भलिबल टोली जापानमा हुने २०औं एसियाली खेलकुदमा आयोजक राष्ट्र रहेको समूह ‘ए’ मा परेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesports3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.