सप्तरीमा ३३ सय क्विन्टल गाँजा बरामद
प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
प्रहरीले दुई दिनको अवधिमा सिरहा र सप्तरीका विभिन्न स्थानबाट करिब ३ हजार ९ सय ८४ किलो गाँजा बरामद गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बाट मात्रै ३ हजार ३ सय ३२ किलो गाँजा बरामद भएको छ भने चालकहरू फरार रहेका छन्। यसैगरी सिरहाबाट गाँजासहित तीन जनालाई नियन्त्रणमा लिइएको छ। ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले यो कारबाही चलाएको हो।
प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
6 more headlines since

दिपकप्रसाद गौतम वीरगञ्ज (पर्सा), साउन १० गते । सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले एकसय चालिस किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।पर्साको छिपहरमाई गाउँ...

पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैचाबाट प्रहरीले १४० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ।...
१० साउन, काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त टोलीले बरामद गरिएको हो । लुकाएर राखेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्रको मिर्जापुरमा रहेको बीओपीको संयुक्त टोलीले बरामद गरेको हो । खानतलासी गर्दा आँपको […]

सर्लाही प्रहरीले एक कुखुरा फर्मबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।...

जनकपुरधाम । मधेश प्रदेशका सिरहा र सप्तरीमा प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै अपरेशनमा दुई दिनमा करिब चार टन प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। दुई जिल्लाबाट कुल ३ हजार ९ सय ८४ दशमलव ४६० किलोग्राम गाँजा बरामद हुँदा सिरहामा तीन जना पक्राउ परेका छन् भने सप्तरीमा चालकहरू फरार भएका छन्। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा जिल्ला […]

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ५ क्षेत्रमा ओसारपसार भइरहेको अवस्थामा ३ हजार ३३२ दशमलव ४६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …
काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी …