
साफ च्याम्पियनसिप गुम्ने संघारमा नेपाल
कविरस शर्मा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को पुरुष विश्वकपमा टोलीको संख्या बढाएर ६४ सम्म पुर्याउने बहसमार्फत खेललाई अझ व्यापक र समावेशी बनाउने तयारी गरिरहँदा नेपाली फुटबल भने इतिहासकै सबैभन्दा निराशाजनक र गम्भीर मोडमा उभिएको छ । एकातिर विश्व फुटबलका साना र उदीयमान राष्ट्रहरूका लागि सम्भावनाका नयाँ ढोकाहरू खुल्दैछन् भने अर्कातिर अखिल नेपाल […]
