Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

कुमार बेनको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालय अनभिज्ञ

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनको हालैको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ। शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बेनको भ्रमणबारे मन्त्रालयलाई कुनै जानकारी नभएको बताउनुभयो। बेन असार १९ गते सिमरा र भैरहवा हुँदै चार दिने भ्रमणका लागि भारत गएको समाचारहरू सार्वजनिक भएका थिए।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstKhabarhub logoKhabarhub

परराष्ट्रको स्पष्टीकरण : कुमार बेन सुटुक्क भारत गएको कुनै जानकारी छैन

काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन गत असार १९ गते सुटुक्क ४ दिने भारत भ्रमण गरेर फर्किएकोबारे कुनै जानकारी नभएको बताएको छ। मन्त्रालयका सहसचिव एवम् प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले शुक्रबार नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । कुमार बेन असार १९ गते काठमाडौंबाट बाराको सिमरा हुँदै त्यहाँबाट भैरहवाबाट भारत छिरेको […]

Coverage

1 more headline since

  1. कुमार बेनको भारत भ्रमणवारे जानकारी छैनः परराष्ट्र मन्त्रालय

    काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतक सल्लाहकार कुमार बेञ्जनकार (कुमार बेन) को भारत भ्रमणवारे अनभिज्ञता प्रकट गरेको छ ।शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एवं सह–सचिव लोकबहादुर पौडेल क्षेत्रीले बेनको भारत भ्रमणवारे परराष्ट्रलाई जानकारी नरहेको बताए । पत्रकार सम्मेलनमा प्रवक्ता पौडेललाई सञ्चारकर्मीले बेनको भ्रमणवारे सोधेका थिए । ‘यस सम्बन्धमा […] The post कुमार बेनको भारत भ्रमणवारे जानकारी छैनः परराष्ट्र मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.