
५ वर्षमा सबैभन्दा धेरै फैसला गर्ने उच्चका न्यायाधीशहरूको सूची- जनकपुरका नरिश्वर अग्रस्थानमा
काठमाडौं । पछिल्लो ५ वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने न्यायाधीशहरूको सूची तयार भएको छ । सर्वोच्च अदालतले तयार पारेको प्रतिवेदनमा आर्थिक वर्ष ०७८/७९ देखि ८२/८३ सम्मको तथ्यांक समावेश छ । नेपाल प्रेसलाई प्राप्त विवरणअनुसार ६ हजार ७७० मुद्दा फैसला गरेका उच्च अदालत जनकपुरका, राजविराज इजलासका न्यायाधीश नरिश्वर भण्डारी पहिलो नम्बरमा छन् । उनले ७८/७९ मा […]
