
राम शेखरया ख्याल: ब्वज्या: हुँदै
११ दिने ख्याल: मेलामा राम शेखर नकर्मीले लेखेका १० वटा ख्याल: हरू प्रत्येक दिन एक ख्याल: मञ्चन हुनेछ।...
नाट्यकर्मी समाज नेपालको आयोजनामा भक्तपुरको लिवालीस्थित आस्था थियटरमा ११ दिने 'राम शेखरया ख्याल: ब्वज्या' मेला शनिबारदेखि सुरु भएको छ। यस मेलामा नाटककार राम शेखर नकर्मीद्वारा लिखित १० वटा नाटकहरू प्रत्येक दिन एक-एक गरी मञ्चन गरिनेछ। यो महोत्सव आगामी साउन १९ गते मंगलबारसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्।

११ दिने ख्याल: मेलामा राम शेखर नकर्मीले लेखेका १० वटा ख्याल: हरू प्रत्येक दिन एक ख्याल: मञ्चन हुनेछ।...
1 more headline since

भक्तपुर । नाट्यकर्मी समाज नेपालको आयोजनामा ११ दिने ख्याल: मेला (राम शेखरया ख्याल: ब्वज्या) आज शनिबार ९ गतेदेखि १९ मंगलबारसम्म आस्था थियटर लिवालीमा(ख्वप इन्जिनियरिङ कलेजसँगै) हुने भएको छ । ११ दिने ख्याल: मेलामा राम शेखर नकर्मीद्वारा रचित १० वटा ख्याल: हरु प्रत्येक दिन एक ख्याल: मञ्चन हुनेछ ।सुरुकाे दिनमा ख्यालः मञ्चन भक्तपुर साकोसको खेल खत्तम, […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …
काठमाडौँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी भ…