Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

गृहमन्त्री सुदन गुरुङद्वारा रसुवागढी नाका र बाढी प्रभावित क्षेत्रको निरीक्षण

गृहमन्त्री सुदन गुरुङले रसुवागढी नाका र भन्सार यार्डको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। भ्रमणका क्रममा उनले भोटेकोशी नदीमा आएको बाढी र त्यहाँ बेपत्ता भएका विद्युतीय सवारी चालकको खोजी कार्यबारे जानकारी लिएका थिए। मन्त्री गुरुङले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरूलाई भेटेर उनीहरूको मनोबल बढाउनुका साथै सीमा क्षेत्रको अवस्थाको अनुगमन समेत गरे।

2 publishers · 2 headlines · developing over 1 day
Broke firstNews of Nepal logoNews of Nepal

गृहमन्त्री सुदन गुरुङ रसुवागढी अवलोकन पश्चात् काठमाडौँ फर्किए

रसुवा। रसुवाको स्थलगत निरीक्षण तथा अनुगमनका लागि रसुवा आएका गृहमन्त्री सुदन गुरुङ आफ्नो भ्रमण सम्पन्न गरी काठमाडौं फर्किएका छन् । गृहमन्त्री गुरुङले रसुवागढी नाका तथा रसुवा भन्सार यार्डको स्थलगत निरीक्षण गर्दै पछिल्लो समय भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न घटनाका कारण प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका थिए। निरीक्षणका क्रममा उनले भोटेकोशी नदीबाट बगाएर ल्याइएका सवारीसाधनहरूको […]

Coverage

1 more headline since

  1. दक्षिण सीमाबाट फर्किएलगत्तै उत्तरतिर गृहमन्त्री

    ११ साउन, काठमाडौं । केही समय पहिला दक्षिण सीमा (मध्य तराईका नेपाल–भारत सीमा) को अनुगमन, निरीक्षण गरेका गृहमन्त्री सुधन गुरुङ अहिले भने उत्तरी सीमातर्फ निस्केका छन् । शनिबार साँझदेखि भोटेकोशीमा बेपत्ता भएको विद्युतीय ईभी भ्यानका चालकको खोजीकार्य तीव्र पार्न र खोजीमा खटिएका सुरक्षाकर्मीको हौसला प्रदान गर्न भन्दै उनी रसुवा गएका थिए । यही मेसोमा उनले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.