
पहिरोले गाउँ नै तान्न थालेपछि फालेलुङको लुमाङदिन संकटमा, चार परिवार विस्थापित
पाँचथर : बस्तीको पुछारबाट गएको पहिरोले गाउँ नै तान्न थालेपछि पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित लुमाङदिन टोल उच्च जोखिममा परेको छ। पहिरोले चार घरमा क्षति पुर्याएपछि चार परिवार विस्थापित भएका छन् भने थप ३५ घर उच्च
