
केन्द्रका नेताको हस्तक्षेपले प्रदेश सरकार अस्थिर बन्यो : भीम पराजुली
विराटनगर । कोशी सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकारको नेतृत्व र निर्णय प्रक्रियामा केन्द्रका नेताको हस्तक्षेपले राजनीतिक अस्थिरता बढेको बताएका छन् । इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले प्रदेश सरकारलाई निर्णय स्वायत्तता नदिँदा संघीयताको वास्तविक मर्म नै कमजोर भएको बताए । प्रदेश सरकार गठन र नेतृत्व परिवर्तनको निर्णय अझै पनि संघीय […]
