
हलिउडमा इन्ट्री गर्दै क्रिस्टियानो रोनाल्डो
काठमाडौं। विश्व फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले खेल जीवनसँगै आफ्नो व्यावसायिक यात्रामा अर्को नयाँ अध्याय सुरु गर्ने भएका छन्। म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका पूर्व स्टार तथा हाल साउदी प्रो लिग क्लब अल–नासर र पोर्चुगल राष्ट्रिय टोलीका कप्तान रोनाल्डोले बेलायती फुटबलमा आधारित नयाँ टेलिभिजन ड्रामा ‘डे वन्स’का कार्यकारी निर्माता (एक्जिक्युटिभ प्रोड्युसर) बन्ने भएका हुन्। यो […]