
गुल्मीमा सवारी दुर्घटना हुँदा चार जना घाइते
रमेश विश्वकर्मा गुल्मी, साउन ११ गते। गुल्मीमा सवारी दुर्घटनामा चार जना घाइते भएका छन्। सोमबार यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–४ जैसीथोक खहरेस्थित तम्घास पुर्कोटदह सडक खण्ड...
गुल्मीको धुर्कोट गाउँपालिका-४ जैसीथोक खहरेस्थित तम्घास-पुर्कोटदह सडक खण्डमा सोमबार बिहान ग्याँस सिलिन्डर बोकेको बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था मध्यम रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटनाका घाइतेहरूको स्थानीयस्तरमा र पाल्पामा उपचार भइरहेको छ।

रमेश विश्वकर्मा गुल्मी, साउन ११ गते। गुल्मीमा सवारी दुर्घटनामा चार जना घाइते भएका छन्। सोमबार यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–४ जैसीथोक खहरेस्थित तम्घास पुर्कोटदह सडक खण्ड...
1 more headline since
११ साउन, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-४ जैसिथोक खहरेस्थित तम्घास-पुर्कोटदह सडक खण्डमा ग्याँस सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था मध्यम रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) वीरेन्द्रवीर विश्वकर्माले बताए । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिहान […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी …
लघुवित्त संस्थाबाट पीडित भएका व्यक्तिहरूले मंगलबार काठमाडौंको माइतीघरदेखि बालुवाटारसम्म 'राजधानी मार्च' सहित प्रदर्श…
सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडप र त्यसपछि उत्पन्न सामाजिक तनावबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका …