राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल
१२ साउन, काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई मध्यनजर राखेर कानुन निर्माण गर्नुपर्ने सरोकारवालाले बताएका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मंगलबार काठमाडौंमा प्रविधिको प्रयोगबाट हुने लैंगिक हिंसा सम्बोधनसम्बन्धी राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावको विषयमा छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त संकल्प प्रस्ताव राष्ट्रियसभाबाट असार १७ गते सर्वसम्मत पारित […]
