पर्यटन मन्त्रालयको वार्षिक बजेट खर्च ३१.६८ प्रतिशतमात्र
गत आवका लागि पर्यटन मन्त्रालय र मातहतका निकायको कुल विनियोजन ७ अर्ब ६८ करोड रुपैयाँ बराबर थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा कुल विनियोजित बजेटको ३१.६८ प्रतिशत मात्रै खर्च गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार पुँजीगत खर्चको अवस्था झनै कमजोर रहँदै १६ प्रतिशतमा सीमित भएको छ। विनियोजित ७ अर्ब ६८ करोड रुपैयाँमध्ये ठूलो हिस्सा खर्च हुन नसक्दा बजेट कार्यान्वयनमा गम्भीर चुनौती देखिएको छ।
गत आवका लागि पर्यटन मन्त्रालय र मातहतका निकायको कुल विनियोजन ७ अर्ब ६८ करोड रुपैयाँ बराबर थियो ।
1 more headline since

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म कुल विनियोजित बजेटको ३१.६८ प्रतिशत मात्रै खर्च गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार पुँजीगत बजेट कार्यान्वयनको अवस्था अत्यन्त कमजोर देखिएको छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित ७ अर्ब ६८ करोड ४ लाख ४४ हजार ८६० रुपैयाँ बजेटमध्ये समीक्षा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि हवाई यात्रालाई थप सहज र समावेशी बनाउने विषयमा संयुक्त राष्ट्रसंघीय प्रतिनिध…
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष…
बाघ संरक्षणका लागि विश्वव्यापी जनचेतना जगाउने उद्देश्यले आज जुलाई २९ मा १७ औँ विश्व बाघ दिवस मनाइँदैछ। नेपालले आफ्नो…