Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7 Auglast: 7 Aug

५जी सेवा सञ्चालनको कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकमा ५जी मोबाइल सेवा सुरु गर्नका लागि चरणबद्ध कार्ययोजना पेश गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले ५जीको तयारीसँगै देशभर फोरजी सेवाको विस्तार र गुणस्तर सुधारका लागि आठ बुँदे निर्देशन समेत जारी गरेको छ। प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार नेटवर्कको विश्वसनीयता बढाउन र उपभोक्ता हित संरक्षणका लागि यो कदम चालिएको हो।

3 publishers · 3 headlines · developing over 5 hours
Broke firstBizmandu

टेलिकम कम्पनीले फाइभजी विस्तारका लागि योजना पेस गर्नुपर्ने, प्राधिकरणले दियो ८ बुँदे निर्देशन

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, फ्रिक्वेन्सीको प्रभावकारी उपयोग र उपभोक्ता हित संरक्षणका लागि दूरसंचार सेवा प्रदायकहरुलाई ८ बुँदे निर्देशन जारी गरेको छ। प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार सेवाको गुणस्तर, नेटवर्कको विश्वसनीयता तथा ग्राहक सेवा अनुभवमा सुधार गर्न प्रदायकहरुलाई निर्शेदन दिइएको हो। प्राधिकरणले तोकेका मापदण्ड पूरा भए/नभएको सम्बन्धी प्रतिवेदन अनिवार्य रुपमा […] The post टेलिकम कम्पनीले फाइभजी विस्तारका लागि योजना पेस गर्नुपर्ने, प्राधिकरणले दियो ८ बुँदे निर्देशन appeared first on BIZMANDU.

content3 publishers
Coverage

2 more headlines since

first · 7 Auglatest · 7 Aug
  1. फाइभजी सेवा सञ्चालन कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    २२ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाइभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ । साथै देशभर फोरजी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ । प्राधिकरणले शुक्रबार जारी […]

  2. ५ जी सेवा सुरु गर्न कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

    नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र ५जी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.