खाद्य कम्पनीले सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालन गर्ने, कुन सामानमा कति छुट?
काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहिबारदेखि संचालन गर्ने भएको छ। कम्पनीले सातौं वार्षिकत्सवको दिन पारेर सुपथ मूल्य पसल संचालन गर्न लागेको हो। कम्पनीले सिंहदरबार परिसरमा नयाँ बिक्री कक्ष राखेर चाडपर्व लक्षित सुपथ मूल्य पसल संचालन गर्न लागेको छ। कम्पनीले ४४ जिल्लाका १९३ स्थानमा बिहीबारदेखि सुपथ मूल्य पसल संचालन गर्ने […] The post खाद्य कम्पनीले सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालन गर्ने, कुन सामानमा कति छुट? appeared first on BIZMANDU.

