Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 12 Auglast: 14 Aug

प्रहरीको पोशाक खरिदमा अनियमितता नभएको गृहसचिव र आइजीपीको दाबी

प्रहरीको पोशाक खरिदमा ६० करोड रुपैयाँ अनियमितता भएको आरोपबारे जवाफ दिन गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्की सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित भएका छन्। बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले दुवै अधिकारीलाई निलम्बन गरी छानबिन गर्नुपर्ने माग राखेका थिए, तर अन्य सांसद सहमत नभएपछि उनी बैठकबाट बाहिरिएका थिए। गृहसचिव र आइजीपीले खरिद प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गरेका छन्। समितिले गृहमन्त्री सुधन गुरुङलाई पनि बोलाएको भए तापनि उनी बैठकमा अनुपस्थित रहे।

2 publishers · 4 headlines · developing over 1d 17h
Broke firstBizmandu

निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता नभएको गृहसचिव श्रेष्ठ र आइजीपी कार्कीको जवाफ

काठमाडौं। निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएको विषयमा प्रतिनिधि सभाको लेखा समितिले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृहसचिव राजकुमार श्रेष्ठलाई बोलाएर जवाफ मागेको छ। ६० करोड रुपैयाँ अनियमितता भएको भन्दै उजुरी परेका कारण समितिले बुधबार आइजीपी कार्की र गृहसचिवलाई बोलाएर जवाफ मागेको हो। समितिले गृहमन्त्री सुधन गुरुङलाई पनि बोलाएकामा उनी भने अनुपस्थित भएका छन्। सचिव […] The post निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता नभएको गृहसचिव श्रेष्ठ र आइजीपी कार्कीको जवाफ appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 12 Auglatest · 14 Aug
  1. सांसदको ‘अभिव्यक्ति अराजकता’ले सुरक्षा संयन्त्र र कर्मचारीतन्त्र आतंकित

    काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि प्रस्तुत गरेको आक्रामक शैलीले निजामती तथा सुरक्षा संयन्त्रभित्रको असन्तुष्टि सतहमा ल्याएको छ । निर्वाचनका लागि म्यादी प्रहरी परिचालन तथा प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप लगाउँदै सुनुवारले दुवै अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन […] The post सांसदको ‘अभिव्यक्ति अराजकता’ले सुरक्षा संयन्त्र र कर्मचारीतन्त्र आतंकित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. भ्रष्टाचार आरोपको छलफलमा खगेन्द्रले हुर्मत लिए, प्रहरी प्रमुखले ‘फाइल खोल्ने’ चेतावनी दिए

    काठमाडौं। प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति भरतबहादुर खड्काले बुधबार गृह मन्त्रालयसँग सम्बन्धित दुई वटा बेनामे ( उजुरी कर्ताको नाम गोप्य राखिएको) उजुरीमाथि छलफल गर्न बैठक बोलाए। एउटा उजुरीमा फागुन २१ गते सम्पन्न निर्वाचनका क्रममा प्रहरीको पोशाकमा ६० करोड भ्रष्टाचार भएको दाबी छ। अर्को उजुरीमा नेपाल प्रहरीका सामाग्री खरिदमा मिलेमतो गरि निश्चित कम्पनीलाई ठेक्का दिलाइएको […] The post भ्रष्टाचार आरोपको छलफलमा खगेन्द्रले हुर्मत लिए, प्रहरी प्रमुखले ‘फाइल खोल्ने’ चेतावनी दिए appeared first on BIZMANDU.

    BizmanduPrivatecontent4 publishers
  3. लेखा समितिको बैठकमा खगेन्द्र सुनारले निलम्बनको माग गरेपछि गृहसचिव र आइजीपीले दिए चुनौती

    काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार निर्वाचन प्रहरीको पोशाक खरिदमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृहसचिव राजकुमार श्रेष्ठलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने आफ्नो मागमा अरु सांसद सहमत नभएपछि प्रतिनिधि सभाको लेखा समितिको बैठक छोडेर हिंडेका छन्। सांसद सुनार अरु सांसदमाथि भ्रष्टाचारमा संलग्नहरुको साथ लिएको आरोप लगाउँदै बैठकबाट बाहिरिएका हुन्। समितिले पोशाक खरिदमा ६० […] The post लेखा समितिको बैठकमा खगेन्द्र सुनारले निलम्बनको माग गरेपछि गृहसचिव र आइजीपीले दिए चुनौती appeared first on BIZMANDU.

    BizmanduPrivatecontent4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.