Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 13 Auglast: 13 Aug

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा चोरी भएका ५० वटा सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले विभिन्न मिति र स्थानबाट चोरी भएका ५० थान दुईपाङ्ग्रे सवारीसाधन बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। प्रहरीले खोजतलास गरी बरामद गरेका ३० वटा मोटरसाइकल र २० वटा स्कुटर एक कार्यक्रमका बीच फिर्ता गरिएको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ती सवारीसाधनहरू धनीलाई हस्तान्तरण गर्नुभएको थियो।

TopicsKathmandu
3 publishers · 3 headlines · developing over 5 hours
Broke firstNagarik News logoNagarik News

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न मिति र स्थानबाट चोरी भएका ५० थान दुइपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।...

social-affairs3 publishers
Coverage

2 more headlines since

first · 13 Auglatest · 13 Aug
  1. चोरी भएका ५० ओटा सवारी साधन धनीलाई हस्तान्तरण

    काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (बिहीबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले ३० […]

  2. चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

    काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न मिति र स्थानबाट चोरी भएका ५० थान दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । प्रहरीले खोजतलास गरी बरामद गरेका ३० थान मोटरसाइकल र २० थान स्कुटर आज एक कार्यक्रमबीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले खोजतलासबाट फेला […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.