पहिरो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा
चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाइएपछि शुक्रबार बिहान ८ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।
धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण बिहीबार बिहान २:१५ बजेदेखि अवरुद्ध भएको उक्त सडक शुक्रबार बिहान ८ बजेबाट खुलेको हो। धादिङ प्रहरीले चार वटा उपकरण प्रयोग गरी पहिरो हटाएपछि रोकिएका सवारीसाधनहरु आफ्नो गन्तव्यतर्फ लागेका छन्।
चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाइएपछि शुक्रबार बिहान ८ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।
4 more headlines since


काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण बिहीबार बिहान करिब २:१५ बजे पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण काठमाडौं र मुग्लिनतर्फ जाने–आउने सवारीसाधन प्रभावित भएका थिए । धादिङ प्रहरीले चार वटा उपकरण प्रयोग गरी पहिरो हटाएपछि शुक्रबार बिहान ८ बजेदेखि […]

चार वटा जेसिबी प्रयोग गरी पहिरो पन्छाइएपछि शुक्रबार बिहान ८ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौँ फर्किएका छन्। पोखरा र जोमसोम हुँ…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ। क…