धनकुटा उद्योग वाणिज्य संघको नेतृत्वमा ३ जनाको उम्मेदवारी
३० साउन, धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको आगामी कार्यसमिति निर्वाचनका लागि ३ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै अध्यक्ष बाहेक अन्य पदमा ३४ जनाको उम्मेदवारी परेको छ । आगामी भदौ ६ गते उद्योग वाणिज्य संघ धनकुटामा नयाँ कार्यसमितिको लागि निर्वाचन हुँदैछ । गत साउन १६ गते सम्पन्न भएको ४६ औँ साधारण […]
