Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

सुनसरी र सिरहा गोलीकाण्डमा संलग्न प्रहरीलाई कारबाही गर्न सिफारिस

सुनसरी र सिरहामा भएका गोलीकाण्डको छानबिन गर्न गठित दुई समितिले दोषी प्रहरीमाथि कारबाहीको सिफारिस गरेका छन्। सुनसरीको कप्तानगंजमा ३ जना र सिरहाको गोलबजारमा एक किशोरको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको प्रतिवेदनले निष्कर्ष निकालेको छ। समितिले यस्ता घटनामा घातक हतियार प्रयोग नगर्न सुझाव दिँदै घटनामा बाहिरी हतियारको प्रयोग नभएको पुष्टि गरेको छ।

TopicsSiraha
2 publishers · 2 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

सुनसरी-सिरहा घटना रिपोर्ट : बाहिरी हतियारको प्रयोग छैन, गोली हान्नेलाई कारबाही सिफारिस

सुनसरी र सिरहामा भएका घटनाको छानबिन गर्न बनेका दुई समितिले नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण चार युवाको मृत्यु भएको निष्कर्ष निकालेको हो ।

Coverage

1 more headline since

  1. सुनसरी र सिरहा घटनामा गोली चलाउने प्रहरीमाथि कारबाही सिफारिस, घातक हतियार प्रयोग नगर्न सुझाव

    काठमाडौं। सुनसरी र सिरहा घटनामा गोली प्रहार गर्ने प्रहरीमाथि कारबाहीको सिफारिस गरिएको छ। गोली लागेर सुनसरीको कप्तानगंजमा ३ युवा र सिरहाको गोलबजारमा एक किशोरको ज्यान गएको घटना छानबिनका लागि गठित दुई अलग समितिले कारबाहीको सिफारिस गरेका हुन्। दुवै समितिले आफ्नो प्रतिवेदनमा प्रहरीको हतियारबाट गोली लागेर युवाहरुको ज्यान गएको निष्कर्षसहित कारबाहीको सिफारिस गरेका छन्। स्रोतका अनुसार […] The post सुनसरी र सिरहा घटनामा गोली चलाउने प्रहरीमाथि कारबाही सिफारिस, घातक हतियार प्रयोग नगर्न सुझाव appeared first on BIZMANDU.

    BizmanduPrivatecontent2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.