लोकन्थलीमा पैदलयात्रीको सिक्री लुटपाट, ४ जना पक्राउ
२ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीमा एक पैदलयात्रीको सिक्री लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ का ३२ वर्षीय योगेन्द्र तामाङ, सोही गाउँपालिका–६ का ४० वर्षीय मिलन विक, रामेछापको दोरम्बा गाउँपालिका–३ का ३६ वर्षीय काले भनिने देबन्द्र थापा मगर, र भारतीय नागरिक ४० वर्षीय […]
