Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारस्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ। बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नयाँ कार्यालयको उद्घाटन गर्नुभयो। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले स्याङ्जाको वालिङबाट सुरु भएको बैंकको यात्रा मर्जरमार्फत राष्ट्रिय स्तरसम्म पुगेको बताउनुभयो। यो बैंक २०६४ सालमा स्थापना भएको थियो।

4 publishers · 4 headlines · developing over 1d 2h
Broke firstBizmandu

बालुवाटारमा गरिमा विकास बैंकको केन्द्रिय कार्यालय उद्घाटन, ‘निक्षेपकर्ताको भरोसा बन्यो सहारा’

काठमाडौं । गरिमा विकास बैंकको केन्द्रिय कार्यालय उदघाटन गरिएको छ। बुधबार बैंकको बालुवाटार अवस्थित केन्द्रिय कार्यालय उदघाटन गरिएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले केन्द्रिय कार्यालयको उदघाटन गरेका हुन। सो अवसरमा बैंकका सिइओ माधव प्रसाद उपाध्यायले ३ जिल्लाबाट सुरु भएको बैंकको यात्रा अहिले राष्ट्रिय स्तरसम्म आइपुग्न धेरै संस्था मर्जरबाट सम्भव भएको बताएका थिए।। ‘देशका […] The post बालुवाटारमा गरिमा विकास बैंकको केन्द्रिय कार्यालय उद्घाटन, ‘निक्षेपकर्ताको भरोसा बन्यो सहारा’ appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 4d ago
  1. गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारमा स्थानान्तरण गरिएको छ । बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबीच समुद्घाटन गरेका हुन् । २०६४ साल कार्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार प्रारम्भ गरेको बैंकले २०६७ साल वैशाख १ गतेContinue reading "गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण"

  2. गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

    ४ भदौ, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा नवनिर्मित आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकको नयाँ केन्द्रीय कार्यालयको बुधबार एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले समुद्घाटन गरेका हुन् । नयाँ कार्यालयको उद्घाटनसँगै हालसम्म काठमाडौंको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण भएको छ। गरिमा विकास […]

  3. गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

    काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारमा स्थानान्तरण गरेको छ। बैंकको नवनिर्मित आफ्नै स्वामित्वको भवनमा स्थापना गरिएको केन्द्रीय कार्यालयको बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्घाटन गर्नुभएको हो। केन्द्रीय कार्यालयको उद्घाटनसँगै लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ। २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.