
गोविन्दालाई ‘सुगर ड्याडी’ भनेकी पत्नी सुनीताले फिर्ता लिइन् डिभोर्सको मुद्दा
मुम्बइ । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीचको सङ्कटग्रस्त वैवाहिक जीवनमा नयाँ मोड आएको छ । सुनिताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेद (डिभोर्स) मुद्दा फिर्ता लिएकी छन् । गोविन्दाका म्यानेजर शशी सिन्हाले यसको पुष्टी गरे । बुधबार (१९ अगस्ट २०२६) सुनिता आफ्ना छोरा यशवद्र्धन आहुजासहित मुम्बईको बान्द्रा परिवार अदालतमा देखिएकी थिइन् । पपाराजीले उनलाई […]




