Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 3d ago

रिगो टेक्नोलोजिजले ल्यायो ‘रिगो जब्स’, एउटै प्लेटफर्मबाट हायरिङ व्यवस्थापन हुने

रिगो टेक्नोलोजिजले साना तथा ठूला व्यवसायका लागि हायरिङ प्रक्रिया व्यवस्थित गर्न ‘रिगो जब्स’ नामक नयाँ प्लेटफर्म सार्वजनिक गरेको छ। यो एप्लिकेन्ट ट्र्याकिङ सिस्टमले रोजगारदाता र उम्मेदवारहरूलाई एउटै डिजिटल माध्यममा जोड्ने लक्ष्य राखेको छ। विगत १६ वर्षदेखि एचआर प्रविधिमा कार्यरत यस कम्पनीले कर्मचारी छनोट प्रक्रियालाई सरल र प्रभावकारी बनाउन यो प्रणाली ल्याएको हो।

2 publishers · 2 headlines · developing over 2d 1h
Broke firstBizmandu

संचालनमा आयो हायरिङ तथा एप्लिकेन्ट ट्र्याकिङ प्लेटफर्म ‘रिगो जब्स’

काठमाडौं । रिगो टेक्नोलोजिज्‌ले रिगो जब्स सार्वजनिक गरेको छ। यो नयाँ प्लेटफर्म मोडर्न र फ्लेक्सिबल हायरिङ तथा एप्लिकेन्ट ट्र्याकिङ सिस्टम हो। यसले साना व्यवसाय देखि ठूला संस्थाहरु सम्मका हायरिङ प्रोसेसलाई व्यवस्थित र सरल बनाउन सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ। रिगो टेक्नोलोजिज्‌ले विगत १६ वर्ष देखि एच.आर. टेक्नोलोजीमा काम गर्दै आइरहेको छ। हायरिङ प्रोसेसका विभिन्न स्टेजलाई […] The post संचालनमा आयो हायरिङ तथा एप्लिकेन्ट ट्र्याकिङ प्लेटफर्म ‘रिगो जब्स’ appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

  1. रिगो टेक्नोलोजिजले ल्यायो ‘रिगो जब्स’, एउटै प्लेटफर्मबाट ‘हायरिङ’ व्यवस्थापन

    ५ भदौ, काठमाडौं । रिगो टेक्नोलोजिजले हायरिङ तथा कर्मचारी छनोट प्रक्रिया व्यवस्थित गर्न ‘रिगो जब्स’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो साना व्यवसायदेखि ठूला संस्थासम्मका लागि प्रयोग गर्न मिल्ने हायरिङ तथा एप्लिकेन्ट ट्र्याकिङ सिस्टम (एटीएस) हो । रिगो जब्सले रोजगारदाता र रोजगारीका लागि आवेदन दिने उम्मेदवारलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने कम्पनीले जनाएको छ । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.