स्मार्ट टेलिकममा राज्यको दादागिरि बारे सीबीफीन- बैंकले कहाँ गल्ति गर्यो? ‘नियामकबाट समाधान खोज’
काठमाडौं। स्मार्ट टेलिकमको धितो लिलामीमा बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारीमाथि गरिएको प्रहरी कारवाहीलाई गलत भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले नियामकीय हिसाबले निरुपण गर्न माग गरेको छ। स्मार्ट टेलिकमको धितो लिलाम गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी) ले नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई […] The post स्मार्ट टेलिकममा राज्यको दादागिरि बारे सीबीफीन- बैंकले कहाँ गल्ति गर्यो? ‘नियामकबाट समाधान खोज’ appeared first on BIZMANDU.