
भारतमा हुने फुटवेयर एक्स्पोमा नेपाली ब्रान्ड जेम्सको सहभागिता रहने
काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’ मा नेपाली जुत्ता ब्रान्ड जेम्सले सहभागिता जनाउने भएको छ। अगस्ट २१ देखि २३ तारिखसम्म नयाँ दिल्लीस्थित प्रगति मैदानमा आयोजना हुने एक्स्पोमा जेम्सको उत्पादक कम्पनी नेपाल जुत्ता फ्याक्ट्री प्रालिले आफ्ना उत्पादनसहित स्टल राख्ने भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अर्यालका अनुसार लामो समयपछि नेपाली […]
