बेन्नेभिस आइसक्रिमको ब्रान्ड एम्बेस्डरमा मिस नेपाल अर्थ २०२२ डा सरीषा श्रेष्ठ नियुक्त
काठमाडौं । फिसटेल डेरी प्रा.लि. अन्तर्गतको बेन्नेभिस आइसक्रिमले मिस नेपाल अर्थ २०२२ डा. सरीषा श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। कम्पनीका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधान र डा. श्रेष्ठबीच आजल सम्झौता पत्रमा हस्ताक्षर भएको हो। नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा ‘बेस्ट इको–भिडियो अवार्ड’ समेत जितेकी श्रेष्ठ पेसाले मेडिकल डाक्टर तथा टेलिभिजन प्रस्तोता समेत हुन्। […] The post बेन्नेभिस आइसक्रिमको ब्रान्ड एम्बेस्डरमा मिस नेपाल अर्थ २०२२ डा सरीषा श्रेष्ठ नियुक्त appeared first on BIZMANDU.