
शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत
खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने जिल्लाका एक शिक्षक र उत्कृष्ट अङ्क ल्याउने एक विद्यार्थीलाई पुरस्कृतसहित अन्य चार जनालाई सम्मान गरेको छ । ‘शुभशेर राई जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ बाट साकेला माध्यमिक विद्यालय रतन्छामा कार्यरत साकेला गाउँपालिका–३ खिदिमा निवासी शिक्षक इन्द्रकुमार तामाङ पुरस्कृत भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ […]

