Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 18h ago

भैरहवा सेजमा कानुनी जटिलता: उद्योग बन्द भएपछि संरचना बिक्री गर्न समेत रोक

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगहरू बन्द भएपछि पनि उद्योगीहरूले आफ्नै संरचना बिक्री गर्न नपाउँदा कानुनी सास्ती भोग्नुपरेको छ। निर्यात प्रवद्र्धन र औद्योगिक वातावरण निर्माण गर्ने लक्ष्यका साथ विशेष आर्थिक क्षेत्र प्राधिकरण स्थापना गरिए पनि व्यावहारिक नीतिको अभावमा उद्योगीहरू बाहिरिन थालेका छन्। हालको कानुनी जटिलताका कारण सेज अवसरभन्दा बढी समस्याको केन्द्र बनेको व्यवसायीहरूको गुनासो छ।

2 publishers · 2 headlines · 1 in 24h · developing over 23 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक

भैरहवा । मुलुकको निर्यात व्यापार वृद्धि गर्ने र औद्योगिक वातावरण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) अहिले उद्योगीका लागि अवसरभन्दा बढी कानुनी जटिलताको केन्द्र बन्दै गएको छ । उद्योग स्थापना र

archives2 publishers
Coverage

1 more headline since

  1. उद्योगीलाई सेजको सास्ती, उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक !

    भैरहवा । मुलुकको निर्यात व्यापार वृद्धि गर्ने र औद्योगिक वातावरण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) अहिले उद्योगीका लागि अवसरभन्दा बढी कानुनी जटिलताको केन्द्र बन्दै गएको छ । उद्योग स्थापना र निर्यात प्रवद्र्धनका लागि राज्यले अर्बौँ रकम खर्च गरे पनि व्यावहारिक र उद्योगमैत्री नीतिको अभावमा स्थापित उद्योगहरू धमाधम बाहिरिन थालेकाContinue reading "उद्योगीलाई सेजको सास्ती, उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक !"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.