
पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन
सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल शिवधारा क्षेत्रमा पर्यटक तथा तीर्थयात्रीका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । मकालु गाउँपालिकाले पर्यटकीय क्षेत्र मकालु तथा धार्मिकस्थल शिवधारा क्षेत्रमा पर्यटक तथा तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो । शिवधारमा पूजा तथा दर्शन गर्न आउने भक्तजनको आकस्मिक स्वास्थ्य समस्या र दुर्घटनाको […]
