
हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई भूकम्प प्रतिरोधी नयाँ घर बनाएर हस्तान्तरण गरेको छ । नगरपालिकाले प्रतिपरिवार ५ लाख रुपैयाँ लगानीमा दुई कोठाको एकतले घर निर्माण गरिदिएको हो । लामो समयदेखि जीर्ण घरमा बस्दै आएका हलेसी तुवाचुङ–२ डिकुवाका देशवीर राई, वडा नं ६ मङ्गलटारका अपाङ्गता भएका दाजुबहिनी […]


